घुस नपुगेपछि मेरो ३ अर्ब रुपैयाँ रोकियो : अजय सुमार्गी

लण्डन । म धनी नहुने सवालै छैन, राज्यलाई कुनै बाधा दिएको छैन, व्यवसाय गरेको हुँ । व्यवसाय गरेपछि उपलब्धी हुनु स्वभाविक थियो । नेपालमा कसले कसलाई भत्काउने काम मात्र बढी हुँदो रहेछ । व्यवसाय गर्न कुनै विदेशीले एक हजार रुपैयाँ हाल्छु भन्यो भने २ सय रुपैयाँ हालेर आफू त्यसलाई कसरी खाइहाल्ने र विदेशी भगाउने सोच … Continue reading घुस नपुगेपछि मेरो ३ अर्ब रुपैयाँ रोकियो : अजय सुमार्गी